राजनीति

परिवर्तनमा शिक्षकको ठुलो भूमिका

दैलेख ः कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी मन्त्री मङ्गल बहादुर शाहीले परिवर्तनका लागि शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन जिल्ला समन्वय समिति दैलेखको प्रथम जिल्ला परिषदमा...

पुरा पढ्नुहोस
महोत्सवको नवौँ दिन हजारौँको भीड खुमन अधिकारीको गीतमा झुमे दर्शक

दैलेखः दैलेखमा सुरु भएको प्रादेशिक महोत्सवको नवौँ दिन हजारौँ दर्शकहरूले अवलोकन गरेका छन् । गायक खुमन भण्डारीको गीतमा दर्शकहरू झुमेका छन् । महोत्सवको मिति सकिँदै गर्दा महोत्सव अवलोकन गर्नेहरूको भीड बढ्दै गएको छ ।...

पुरा पढ्नुहोस
मैत्रीपूर्ण खेल सकियो

दैलेख ः दैलेखको महाबुमा सञ्चालन भएको खेलकुद सम्पन्न भएको छ । कर्मचारी मिलन केन्द्रको आयोजनामा सञ्चालन भएको अन्तरपालिका कर्मचारी खेलकुद प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा दैलेखका ११ वटै पालिकाका कर्मचारीहरूको सहभागिता रहेको थियो...

पुरा पढ्नुहोस
कर्णालीमा विकास गर्ने हैन विकास खाने हो भन्ने भाष्य बदल्नु पर्छ

कर्णाली प्रदेश कान्छो प्रदेश हो । आन्दोलनको जगबाट प्राप्त भएको उपलब्धिलाई विगत ६ वर्षका सरकारले गर्नुपर्ने प्रगति गर्न सकेनन् । अहिले पनि कर्णालीमा रोग, भोग, अशिक्षा र गरिबीमात्र छ भनेर भाष्य निर्माण गरिएको छ...

पुरा पढ्नुहोस
भन्सार छुट पत्रले समस्या

दैलेखः दैलेखको पेट्रोलियम अन्वेषणको अन्तिम अन्वेषण कार्यका लागि कोलकत्ताबाट हिँडेका ८ वटा ट्रकहरू नेपालगञ्जस्थित रुपैडिया नाकामा पुगेका छन् । विगत चार दिन देखि ट्रकहरू रुपैडियामै रोकिएका छन् । अन्तिम अन्वेषणका लागि करिब ४ किलोमिटर मुनिसम्म...

पुरा पढ्नुहोस
बिरामीलाई फलफूल वितरण

दैलेख ः स्वास्थ्य सेवा कार्यालय दैलेखमा रहेका बिरामीहरूलाई फलफूल वितरण गरिएको छ । ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर नारायण नगरपालिकाको आयोजनामा अस्पतालमा रहेका २८ जना बिरामीहरूलाई शनिवार फलफूल वितरण गरिएको हो । दिवसको...

पुरा पढ्नुहोस
पञ्चकोशी क्षेत्रमा भव्य मेला

दैलेखः महाशिवरात्रिको अवसरमा दैलेखका विभिन्न शक्ति पीठहरूमा भव्य पूजापाठ सम्पन्न भएको छ । पञ्चकोशी क्षेत्रका शिरस्थान र कोटिला मन्दिरमा भक्तजनको घुइँचो लागेको थियो, अन्य शिवालयहरूमा समेत मानिसहरूको चहलपहल निकै धेरै देखिएको छ । ...

पुरा पढ्नुहोस
नारी शक्तिको उपेक्षा

कोभिड महाव्याधिपछि चुनावी राजनीतिको आहालमा हाम फालेका जनमत वा राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता दल अद्यापि तिनका प्रमुख प्रवर्द्धक रहेका राजनीतिक उद्यमीका व्यक्तिगत मोर्चाजस्ता छन्, जहाँ अन्य जननिर्वाचित प्रतिनिधिको भूमिका आफ्ना संस्थापक र सर्वेसर्वाका निर्देशनलाई पूरा...

पुरा पढ्नुहोस
शक्तिशाली आयोग नबनेसम्म भूमिहीनको समस्या समाधान हुँदैनः खत्री

दैलेख ः कर्णाली प्रदेश सभा सदस्य पूर्ण बहादुर खत्रीले नेपालको समग्र भूमि सम्बन्धी देखिएको समस्या समाधानका लागि शक्तिशाली आयोग नबनेसम्म समस्या समाधान नहुने बताएका छन् । राष्ट्रिय भूमि आयोग दैलेखले हालसम्म गरेका प्रगतीको समीक्षाका लागि...

पुरा पढ्नुहोस
यस्तो बन्यो नयाँ मन्त्रिपरिषद्

काठमाडौं ः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेका छन् । बुधबार उनले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादी पार्टीका नेताहरु समेटेर नयाँ मन्त्रिपरिषद विस्तार गरेका हुन् । प्रधानमन्त्रीले...

पुरा पढ्नुहोस